जलवायु परिवर्तन र नेपाल
जलवायु परिवर्तन र नेपाल v विश्वब्यापी तापमान वृध्दिका कारणबाट विश्वमा जलवायुमा परिवर्तन हुँदै गएर पृथ्वीको वातावरणीय सन्तुलन गुम्न गइ जैविक प्रणालीको अस्थित्वमाथि नै खतरा उत्पन्न हुने अवस्था विश्वको २१ औ शताब्दीको प्रमुख चूनौति हो । v यसका लागि दुइवटा रणनीतिहरु एकैशाथ अगाडि बढाउनुपर्ने हुन्छ । पहिलो ग्रीनहाउस ग्यासहरु अर्थात कार्वन फुटप्रिन्टको कम उत्सर्जन गर्ने र तापमानलाइ थप वृध्दि हुन नदिने¸ दोस्रो तापक्रम वृध्दि भइसकेकोले यसबाट सिर्जना हुँदै गएको जलवायु परिवर्तनलाइ अनुकूलन गर्ने नीति कार्यक्रम र ब्यवाहरहरुको अवलम्बन गर्नु । जलवायु परिवर्तन र पेरिस संझौता v सन् २०१५ को नोभेम्बर ३० देखि ११ डिसेम्बर सम्म विश्वका १९५ देशका राष्ट्रप्रमुखहरु पेरिसमा भेला भइ विश्वको ग्रीनहाउस ग्याँस उत्सर्जनलाइ कम गरी विश्वब्यापी तापमानलाइ घटाइ जलवायु परिवर्तनको खतराबाट पृथ्वीको जैविक प्रणालीमाथिको खतरा कम गर्नका लागि गरिएको संझौता हो । v यो संझौताअनुसार विश्वको तापमान यस शताब्दीको अन्त्यसम्ममा औध्योगिक क्रान्तिपूर्वको विश्वको तापक्रमबाट सकेसम्म १ . ५ ब...















Comments